September 5, 2014

लौ हेर्नुहोस झोलामा खोला बोकेर हिड्ने नबल्ने बिजुलीको ब्यापारी हरुको ब्यापार बन्द गरिदियो अख्तियारले-Corruption-electricity projects not being implemented in Nepal

लोड सेडिंग घटाउने योजना मुताबिक सरकारले साना जल बिद्युत आयोगलाइ प्रोत्सान गरेर उत्पादन कार्य गर्न अनुमति दिएको भएता पनि प्राय

अनुमति लिने निकाय हरु सेयर बेच्ने , ब्यापार गर्ने तर अनुमति लिएको खोला बाट बिजुली नि ननिकाल्ने अनि ठाउ पनि ओगटेर अनुमति को दुरुपयोग गर्ने हरुलाई अक्तियारले कारबाह सिफारिस गरेछ । लौ हेर्नुस अक्तियार को बिज्ञप्ति जस्ताकोतस्तै



यस अघि जारी गरीएको मिति २०७१-०५-२० गतेको झोलामा खोला प्रेश विज्ञप्तिको बाकी अंश
--------------------------------------------------------------------------------------------------------

नेपाल विश्वमा जलश्रोतको दोस्रो धनी मूलुक भए पनि नेपालीहरुले वर्तमान अवस्थामा दैनिक १२ घण्टा सम्म लोडसेडिङ्गको मार खेपी रहनु परेको सर्वबिदितै छ । यसका कारणहरुमध्ये विध्युतको अनुमति पत्र लिई वर्षै सम्म कुनै काम नगरी खोला ओगटी बसेको कारणले नै यो समस्या सृजना भएको हो । खोला ओगटी बसेको कारण आयोगको प्रारम्भिक अनुसन्धानबाट देखिन आएको निष्कर्षको आधारमा निम्न लिखित १० वटा कम्पनीको अनुमति पत्र कायम रही रहन उपयुक्त नदेखी विध्युत ऐन, नियम र उत्पादनको अनुमति पत्रमा उल्लेखित सर्तहरु बमोजिम कारवाही गर्न सम्वन्धित निकायमा लेखी पठाईएको व्यहोरा जानकारी गराईएको छ ।

Supplementary note to the previous press release of September 5, 2014 regarding

“END HOLDING RIVER IN THE BAG”
------------------------------------
OUR EFFORTS TO REDUCE LOAD SHEDDING
--------------------------------------------------------------------
Nepal is considered to be second richest country in water resource with a capacity of 80,000 (Eighty Thousand) MW hydro power generation but in reality the scenario is miserable where we are compelled to live in LOADSHEDDING for half a day, daily. The Commission has identified that holding electricity generation license illegally for long term of period without putting any effort to generate hydro and merely being limited in papers and not in action which has led to the existence of RIVER IN THE BAG whereby the capacity of generating hydro power is adversely affected.
Thus CIAA has recommended for the cancellation of following 10 license held by companies that has been acquired in contravention to the law and that has proven to be incompetent in generating hydro power.

Source: https://www.facebook.com/NepalCIAA

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More