तपाईले फेसबुकमा कुनै समाचारको लिंक, तस्वीर, गीत लगायतका महत्वपूर्ण समाग्री भेटनुभयो लिंक सुरक्षित राख्नेबाहेक त्यसलाई सेभ गरेर राख्ने सजिलो उपाय छैन् ।
तर, अब फेसबुकले यो असजिलो पनि फुकाइदिने भएको छ । फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि यस्तो नयाँ फिचर ल्याउँदै छ जसका माध्यमबाट अब तपाईले हतपत भेटेका समाग्रीलाई सेभ गरेर पछि पढ्न वा हेर्न सक्नुहुन्छ ।
फेसबुकले परिक्षण गरिरहेको ‘सेभ’ फिचर केही प्रयोगकर्ताको न्यूज फिडमा देखिएको छ । जसअनुसार प्रयोगकर्ताले कुनै पनि लिंक सेयर गरे वा कमेन्ट तथा लाइक गरे त्यस्तो पोष्टमुनी सेभ अप्सन देखिने छ ।
सो आर्टीकल सेभ गरेपछि दायाँपट्टीको कोलममा गएर बस्ने छ । तपाईले सेभ गरेका आर्टीकलहरुको सूची त्यहाँ देख्न सक्नुहुनेछ ।
मोबाइल र डेस्कटप दुवै भर्सनमा यो अप्सन देखिएको छ । फेसबुकले चुपचाप परिक्षण गरिरहेको यो फिचर कहिलेदेखि सवै प्रयोगकर्तालाई उपलब्ध हुने छ भन्नेबारेमा केही बताइएको छैन् ।

0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.