May 6, 2013

चोरलाइ चौतारो साधुलाइ सुली, लोकमानले गर्दिनु पर्नेभो लोकतन्त्रको रक्छ्या

कार्टून साभार : नागरिक दैनिकमा छापिएको रबिन सायमीको कार्टुन 

चोरलाइ चौतारो साधुलाइ सुली नेपालको लोकतन्त्र 
लोकतन्त्रको रक्च्या कवच लोकमान 
सिफारिस गर्ने शिशु  लोकतन्त्रका बलात्कारी श्री ४  दलहरु 
आज्ञ सिरोपर गर्ने श्रीमानको सरकारको सिफारिस
लोकतन्त्र दमनकारीलाइ  अक्तियार प्रमुख 

नेपाली जनताको आस अब महामहिम रास्ट्रपति महोदयमा छ
यो सिफारिसलाइ अस्विकार गरेर फेरी पुनर्विचार गर्न पठाइयोस  
नेपाली जनता को बलिदानले प्राप्त  लोकतन्त्र  र हामि सबै लोकतन्त्र प्रेमीको सिर उचो राख्न ,  

यी भ्रस्ट नेता र राजनीतिक दल अरुले आफ्नो भ्रस्टाचारको कुकर्म लुकाउन, दबाउन राजनीतिक भागबण्डाको अधारमा आफुले भनेको मान्ने आफ्ना भ्रस्टाचारका मुद्दालाइ नहेरी आफ्नो स्वार्थ अनुकुल काम गराउन    गरिएको  राज्यको अक्तियार दुरुपयो  भएको अनुशन्धान गर्ने निकायमा लोकतन्त्रको घाटी  निमोठ्न लागि परेका लोकमान कार्कीलाइ जसरि सिफारिस गरिएको छ  यो नेपाली जनता , राष्ट्र र लोकतन्त्र प्रेमी हरुप्रति गरिएको अन्तर्घात हो । 

के नेपाल मा नैतिक र च्यमतावान  व्यक्ति हरु छैनन् र  अक्तियार को हाकिम हुन लाइ ? छन् तर ति आए भने यी 
भ्रस्टचारले चारैतिरबाट पोतिएका नेताहरुलाइ छोड्दैनन पहिला सिकार तिनी नै हुने हुनाले गरिएको हुनुपर्द लोकमानको नियुक्ति ..

खबरदार! नेता हो नेपाली जनता चुप लागेर बस्नेवाला छैनन् 
होसियार  !

  

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More