August 4, 2012

विदेशी नामका शैक्षिक संस्थालाई छ महिनाभित्र राष्ट्रियता झल्किनेगरी नाम बदल्न निर्देश

स्वागत योग्य कदम : शिक्षा विभागले विदेशी नामका शैक्षिक संस्थालाई छ महिनाभित्र राष्ट्रियता झल्किनेगरी नाम बदल्न निर्देश गरेको छ ।
त्यसैगरी कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत पत्राचार गरिएको विभागका निर्देशक टेकनारायण पाण्डेले बताएका छन् ..ल बिदेसी नामलाइ स्वोदेशीमा परिबर्तन गर्न सुल्क नलाग्ने रे को को छन् तिनलाई शुझाव दिएर तोड फोड हुन बाट जोगाऔ अब त तोड फोड मात्र हैन गैर कानुनी हुने भए बिदेसी नामहरु |
अब सैचिक संस्थाको नाम बिदेसी भो भनेर तोडफोड गर्ने  तर आफ्नै पार्टीको नाम  बिदेसी र बिदेशी सिद्दान्तका जामा लगाएका पार्टी हरुले के गर्ने हुन् हेर्न गारो हुने भो |
  कस्तो भ्रम हो यो न त नेपाली बिद्यार्थी अभिभाबक हरुको  बिदेशी नाम मा चै आखा चिम्लिएर बिद्यार्थी पठाइदिने अनि बिचरा सैचिक ब्यापार     गर्न बसेका हरुलेत राख्ने भए नि बिदेशी नाम खैर नाम जेसुकै भएपनि कामको नै कुरो आउछ क्यारे काम राम्रो होस्  अब बिदेशी नाम को भ्रम नेपाली अभिभाबक र सिक्च्या ब्यापारी हरुमा हराओस |

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More