बुधबार अपडेट गरिएको फिफा बरियताको अप्रिलको सुचीमा सुची[click here to see] मा नेपाल गतमहिनाको भन्दा ४ स्थान माथि उक्लिएर १४९ औ स्थानमा पुगेको छ |
दक्षिण एसियाली देशहरुमा बंगलादेश १२ स्थान उक्लिएर १५२ औ स्थानमा , भारत ७ स्थान तल झरेर १६५ औ स्थानमा रहेको छ |
तेस्तैगरेर अब्गनिस्थान १६८ , श्रीलंका १८१ , पाकिस्थान १८२ , भुटान २०१ , माल्दिभ्स १६४ औ स्थानमा रहेकाछन् |
तेस्तैगरेर अब्गनिस्थान १६८ , श्रीलंका १८१ , पाकिस्थान १८२ , भुटान २०१ , माल्दिभ्स १६४ औ स्थानमा रहेकाछन् |

नयारेंकिंग अनुसार बिश्वो च्याम्पियन स्पेन सिर्स स्थानमा छ भने क्रमस: दसौ स्थान सम्म जर्मनी , उरुगुवे , नेदरल्याण्ड , पोर्चुगल , ब्राजिल , इंगलैंड , क्रोएसिया , डेनमार्क र अर्जेन्टिना छन् |
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.