January 5, 2012

Nepal gvt. Hello Sarkar- हेल्लो सरकार! उदेस्य राम्रो तर काम काम फितलो भो नि?

नागरिक ले सरकार चलाउन बसेका सासक वर्ग सग सजिलै पहुच र सिकायत गर्न लागि  मध्यम का लागि गठन गरिएको हेल्लो सरकार  सरकार लाइ गिज्याउने , जिस्क्याउने खेल मात्र भएको देखियो | जनता ले सुरु सुरु मा राम्रो सग समस्या राखे , गुनासा पोखे तर भएन सुनुवाई र  सुन्ने र राजा ज्ञानेन्द्र ले जस्तो बुझे बुझे भने जस्तो  भन्दा केहि भएन  र सुरु भयो  जिस्क्याउने  खेल |  तलको भिडियो हेरेर हेल्लो सरकार को बिस्तृत जानकारी लिनुस 

Hello Sarkar program of nepal government became ineffective due to the negligence of concern authorities. हिजो फेरी सम्रिद्दी र सुससान का बहुत सुन्दर कार्यक्रम पढियो अब सुनाउन र ठुला कुरा गर्न मात्र प्रचार गरिएको हो भन्ने  भान जनता मा नपरोस |
पढेलेखेका मानिस सुन्दर कुरा, सिद्धान्त मात्र फलाक्न हैन काम पनि गर्न सक्छन भन्ने संदेश देश र जनता ले पाउन 
 शान्ति र संबिधान को काम  रोकेर अहिले आवस्यक नभएको जनसत्ता को  निर्णय उठाउने बखेडा निकालेर  शान्ति र संबिधान को कम छोडेर कार्यकर्ता प्रसिक्च्यन मा हिड्ने नियत ले  सुशासन र सम्ब्रिद्दी  आउला भन्ने नेपाली जनता को प्रस्न ? 

5 प्रतिक्रिया हरु:

कोरियाको लागि योग्य भएर ३ बर्षदेखी रोस्टरमा रहेका ६५ सय नेपाली युवाको बिचल्ली भो,सरकारी विश्वाशमा उनिहरुले गरेको रुपैयाको खर्च, मेहनत र धैर्य माथि आन्यय भयको छ, नेपाल सरकार, ति युबा माथि भयको आन्यय कोरिया सँग कुटनितिक पहल गरी समाधान गर्नु, अन्यथा पारीणाम भयाबह हुन सक्छ, सर्बोच्चो अदालत मा रिट हाल्दा नयाँ कोरियाको कोटा लाई समस्या हुन सक्छ

कोरियाको लागि योग्य भएर ३ बर्षदेखी रोस्टरमा रहेका ६५ सय नेपाली युवाको बिचल्ली भो,सरकारी विश्वाशमा उनिहरुले गरेको रुपैयाको खर्च, मेहनत र धैर्य माथि आन्यय भयको छ, नेपाल सरकार, ति युबा माथि भयको आन्यय कोरिया सँग कुटनितिक पहल गरी समाधान गर्नु, अन्यथा पारीणाम भयाबह हुन सक्छ, सर्बोच्चो अदालत मा रिट हाल्दा नयाँ कोरियाको कोटा लाई समस्या हुन सक्छ

बिदेसमा जाने युवायुवतीहरुको लागि सहज बाताबरण तयार गर्नु पर्दछ |
अहिलेको श्रमसम्बन्धी नियम,ब्यतिगत भिसामा जानको लागि अहिलेको सरकारले जुन बन्देज लगाएर म्यानपावर कम्पनी र दलालहरुलाई प्रश्रय दिएर सोझा साझा नेपालीलाई दु:ख दिने,राम्रो भिसा निकाल्दा पनि विदेश जान नपाएर, भिसा र हवाई टिकट नै रद्द हुने भएको छ |
यसले गर्दा सर्बसाधारण नेपाली युवायुवतीहरुको रोजगारमा विदेश जान नदिएर उनिहरुको भबिस्य माथि खेलवाड गर्ने काम भएको छ | उनिहरुको रोजिरोटिमा लात हान्ने काम भएको छ |यस बिषयमा सम्बन्धित पक्षको चाडो भन्दा चाडो ध्यान जाओस |
Visa copy र Job Offer हेरी व्यक्तिगत भिसाको श्रम स्व्रिकृति दिने व्यवस्था यो सरकार ले तुरुन्त गर्नु पर्छ बिदेसमा नेपालीलो के समस्या छ भन्ने कुराको जानकारी लिन सम्बन्धित देसको एम्बेसिमा संपर्क गरी उसैको राय सल्लाहा लिएर काम गर्ने हो भने सम्बन्धित मुलुकमा काम गर्ने नेपालीलाई राहत हुने छ |
यस बारेमा नेपाल सरकारको सिघ्र ध्यान जाओस |
Shishir from Chabahil kathmandu

ke nepal sarkar le Iraq ma phaseka Nepali jogauna kehi gardain, pachhi matra sokh diwas manaune ho? ti pani Nepali nai hun chhittai kehi garos sarkarle.

सार्क राष्ट्रहरुमा ६ वटै राष्ट्रका राष्ट्रसेवक कर्मचारीहरुले पाउने तलब भत्ताको रकम पर्याप्त छ । अर्थात् त्यस देशका सरकारहरुले आफ्ना देशका राष्ट्रसेवक कर्मचारीहरुलाई महिनाभरिलाई खान पुग्ने हिसाबले पर्याप्त तलब भत्ताको व्यवस्था गरेको छ । यसैले ती देशका कर्मचारीहरुलाई घरपरिवारको साथै अन्य सामाजिक संस्थाहरुतिर खर्च गर्न समेत त्यही खर्चले पुगेको विश्लेषकहरु बताउँदछन् । तर नेपालमा भने राष्ट्रसेवक कर्मचारीहरुलाई भने एकदम थोरै तलब, महिनाभरिको लागि बाँच्नै नपुग्ने तलब भत्ताको व्यवस्था गरेको छ । यसैले गर्दा देशमा भ्रष्टाचारको माहौल दिनहुँ फैलिँदै गइरहेको छ । गत आव. २०७१ मा अर्थमन्त्रीज्यूले बजेट भाषण मार्फत् राष्ट्रसेवक कर्मचारीहरुको तलब जम्मा १० प्रतिशतका दरले मात्र बढाउनुभयो, जबकि महँगी नियन्त्रण गर्नेतिर कुनै मन्त्रीज्यूले कुनै पनि पहल गर्न सक्नुभएन । यसकारणले कुनै उपायले पनि घर खर्च धान्न नसकेर कर्मचारीहरु हिजोआज भ्रष्टाचारतिर उन्मुख भइरहेका समाचारहरु आइरहेका छन् । यसैले देशलाई सुशासनतर्फ उन्मुख गराउने हो भने राष्ट्रसेवक कर्मचारीहरुको तलब भत्ताको विषयलाई पनि विचार गर्नुहुन र बढाउनतिर लाग्न जोड दिनुहुन अर्थमन्त्रीज्यूलाई अनुरोध गरिन्छ । केही समयअघि केही सामाजिक सञ्जालहरुले यस देशका राष्ट्रपति, मन्त्री, सभासद्, पत्रकार, सम्पादक आदि तहतप्काका पेशासम्बद्ध कर्मचारुीहरुले पाउने तलबभन्दा पनि नेपाली निजामती कर्मचारीहरुले पाउने तलब अति नै थोरै हुने गरेको तथ्य सार्वजनिक भएको छ । कृपया निजामती कर्मचारीहरुलाई कूनजरले नहेरेर उनीहरुलाई राम्रै नजरले हेरी देश विकासमा सघाउ पुर्याउनुहोला । उनीहरुको आर्थिक हैसियत उचाल्नुहोला ।

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More