January 2, 2012

मुड फिरेश गर्ने टिरिक


आफ्नो जीवनसाथीको मुड राम्रो बनाउन एउटा कम्पिलमेन्ट प्रशंसोक्ति नै काफी साथीको मुड बनाउन महँगो उपहार वा अरू यावत् कुरा दिनु पुराना जमानाका कुरा भए
स्पार्कल अन क्याम्पेन अन्तर्गत भएको अनुसन्धान अनुसार, तपाईँका जीवनसाथी वा साथीको खुसी वास्तवमा ससाना कुरामा अल्झिएको हुन्छ बेलायतमा २५ वर्षदेखि ४५ वर्ष उमेर समूहका हजार ५६ महिलामा गरिएको सर्वेक्षणपछि वैज्ञानिकहरू  यो निष्कर्षमा पुगेका हुन्

सर्वेक्षणमा संलग्न महिलामध्ये ६४ प्रतिशतले मौसम राम्रो भए उनीहरूको मुड समेत राम्रो हुने बताएका थिए करिब ४१ प्रतिशतभन्दा बढीले राम्रो प्रशंसा वा कम्प्लिमेन्ट वा टेक्स्ट म्यासेजले उनीहरूको मुड राम्रो हुने बताए
अर्को अनुसन्धानमा बोर हुने व्यक्तिहरूले कार्यालयमा फ्लर्ट गर्ने दाबी गरिएको
बेलायतको सर्रे विश्वविद्यालयका मनोवैज्ञानिकको एउटा टोलीले सर्वेक्षणपछि यो तथ्य पत्ता लगाएका हुन् सर्वेक्षणमा, कार्यालयमा फ्लर्ट गर्ने व्यक्तिहरू आफ्नो कामप्रति निकै कम सन्तुष्ट रहेको पाइयो
यसपछि यही अनुसन्धानको फलोअप गर्दा, कार्यालयमा फ्लर्ट गर्ने मानिसमा भावनात्मक बुद्घमित्ताको कमी रहेको समेत देखियो यस्ता व्यक्ति अर्काको भावनालाई अपेक्षित रूपमा बुझ्दैनन् वा बुझ्न खोज्दैनन्
अर्को अनुसन्धान अनुसार, यही कुरो महिलाको हकमा भने उल्टो हुन्छ अर्थात्, जुन महिला कामको समय फ्लर्ट गर्छन्, उनीहरू आपmनो कामप्रति धेरै खुसी हुन्छन्, सन्तुष्ट हुन्छन्

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More