November 2, 2011

Buddha was born in Nepal not India british musium is wrong.

बेलायत को ब्रिटिश म्युजियम ले  बुद्ध धर्म भारत को भनेर यस्तो लेखेको रैछ 

ब्रिटिश म्युजियम को एशिया बिभाग मा राखिएको बुद्ध को जीवनी मा यो कुरा लेखिएको रहेछ " बुद्द धर्म भारतीय धर्म हो बुद्ध छैटौ सताब्दी मा भारत को साही परिवारमा उत्तरपूर्वी भारतमा जन्म  भएको भनेर लेखिएको रहेछ 
बेलायत मा गोर्खा सैनिक मा कार्यरत धेरै बुद्ध धर्म मान्ने नेंपली देखि सारा नेपाली ले यो कुरा को बिरोध गर्दै तेस्लाई सच्याउन आग्रह गर्नेछन जसरि  गोगल ले पहिला बुद्ध लाई भारत मा जन्मिएको सूचना देखाउथियो तेस्लाई बिरोध पछि सच्यायो |


0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More