November 4, 2011

नक्कली भ्याट बिल कारोबार वालाको नाम मात्र सार्बजनिक ? जेल हाल

नक्कली भ्याट बिल र नक्कली पोइसो को कारोबार गर्ने उस्तै उस्तै हुन् रे ? तर भ्याट मारा ब्यापारी लाइ किन जेल हाल्दैन  यो सरकारले  जव भ्याटमारा , नक्कली बिल छापेर जनताले तिरेको तिरो सरकार लाइ नदिएर ठग्ने ठग ब्यापारी हरुको नाम सार्बजनिक गर्ने  हिम्मत् गर्छ ? 

सरकारी कर्मचारी , नेता , मन्त्रि , बुद्धि जीवि  सबै भ्याट छल्नु र नक्कली रुपया को कारोबार गर्नु उस्तै उस्तै हो भंचन  तर नाम सार्बजनिक गरेर  ति  राज्य लाइ ठग्ने , जनतालाई ठग्ने व्यापार को नाम मा कालो धन्दा गर्ने हरुको कम्पनीको नाम  पत्र पत्रिका मा छापेर तिनको सित्तैमा बिज्ञापन गरेजतिकै भो नि यो त ?  बाबुराम भट्टराई ले मुस्तांग गाडी को बिज्ञापन गरिदियेजस्तई ?
लौ हेरम भ्याटमारा हरुको नाली बेली



0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More