Listen nepali ramayan online written by adikabi bhanubhakta acharya.
Listen all the parts clicking on play button if you want to jump from one kanda to another press next>>
An open book of thoughts & experiences
जगन कार्की बेलायत — सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । समाजका अनुसन्धाताहरु सामाजिक सञ्जालको लत लागु औषधको भन्दा पनि ...
6 प्रतिक्रिया हरु:
म सानो छँदा गीता पढेको थिए, नेपालीमा. सायद त्यो किताब कोमलनाथ अधिकारी या कसैले नेपालीमा उल्था गरेको हुनु पर्छ राणा काल मै. संस्कृतमा लेखिएको श्लोक हरुलाई नेपालीमा उही छन्दमा उल्था गरिएको थियो. त्यो गीता सुन्न कहाँ पाइएला? रामायण जस्तै गरि स्लोकमा गाइएको छ कि?
हृषिकेश अधिकारी
I am so glad to listen Bhanubhakta Ramayan Bal Kanda and Ayodhya Kanda. Can you please post other 5 Kandas. It would be greatful to our community in USA too.
Thank You
Prana Koirla
USA, Atlanta
im so glad and thankyou those who worked so hard to make it success. i listen this when i drive a long way in car and makes me feel so cool and avoid sleeping . i really love nepali literature although i couldn't anything .once again i would like the thank and respect such a great soul who lived for others. God bless nepal and nepali .
http://archive.org/search.php?query=bhanubhakta
यो कविता अहिले सुन्दा रमाइलो बाल्यकाल स्मरण भयो.
ओके
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.