July 4, 2011

process to get mrp passport of nepal faster?


The procedure to get machine readable passport of the government of nepal faster are as follows :
  1. निवेदकले उचित कारण उल्लेख गरी द्रुत सेवा मार्फत राहदानी पाउन सो को पुष्ट्याइँ हुने कागजपत्र समेत राखी दोब्बर दस्तूर तिरी निवेदन दिएमा कार्यालयले ७ कार्यदिन भित्र द्रुत सेवा मार्फत साधारण राहदानी जारी गर्न सक्नेछ ।
  2. निवेदकले पेश गरेको कागजपत्रका आधारमा द्रुत सेवा मार्फत राहदानी जारी गर्न सकिने वा नसकिने सम्बन्धित राहदानी अधिकृतले यकिन गर्नेछ ।
  3. खण्ड (१) बमोजिमको निवेदन साथ पेश गरेको कागजपत्रको आधिकारिकता सम्बन्धित निकायबाट छानबिन गराउँदा अन्यथा प्रमाणित भएमा वा छानबिन गर्न ३ दिन भन्दा बढी समय लाग्ने अवस्थामा निवेदकलाई द्रुत सेवा मार्फत राहदानी जारी गर्न सकिनेछैन ।
  4. द्रुत सेवा मार्फत राहदानी प्राप्त गर्न पेश भएका निवेदनहरुको छुट्टै लगत राखी राहदानी जारी गरिनेछ ।
  5. द्रुत सेवा मार्फत राहदानी पाउनका लागि कन्द्रीय राहदानी कार्यालयमा मात्र निवेदन दिन सकिनेछ ।

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More