June 6, 2011

चिराइतो खाएर रगत शुद्ध राखौं


गाउँघरमा वर्षमा एक पटक चिराइतो सेवनको परम्परा अद्यापि छ । यो अभ्यास धेरै प्रभावकारी छ । चिराइतो खाँदा रगत शुद्घ रहन्छ । रोगव्याधि लाग्नुको कारण रगत अशुद्ध रहनु हो । रक्त शुद्धीकरणका लागि नीम पनि खान सकिन्छ । यस्ता प्रभावकारी पदार्थहरूको उपयोग नियमित रूपमा गर्नुपर्छ ।
Eating Bitter stick swertia chirata or chiraito can help your body to clean your blood and avoid skin diseases.

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More