अंकुरित अन्न स्वास्थ्य को लागि लाभदायक मानिन्छ |
यसको सेवन ले हुने लाभ यसप्रकार छन्
- अंकुरित अन्न जस्तै चना , मुंग इत्यादी प्रोटिन र पोसिलो आहार युक्त हुन्छ
- यो प्राकृतिक पौस्टिक आहार हो
- यो अत्यधिक प्रोटिनयुक्त र कक्म क्यालोरी युक्त खान हो यसको सेवन ले मोटोपन बढ्दैन
- अंकुरित अन्न खानाले पाचन प्रक्रिया लाइ सहयोग गर्छ र पाचन प्रक्रिया लाइ ठिक राख्न मदत गर्छ
- गर्भावस्था मा अंकुरित अन्न को सेवन ले सिसु को मानसिक र सरिरिक दुर्बलता हट्ने गर्छ !

0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.