लोकतान्त्रिक गणतन्त्र को अर्को सुनौलो उपहार हामी नेपाली दाजु भाई हरु लाई अब सार्बजनिक यातायात मा १५ प्रतिसत भाडा बढाउन यातायात संघ ले निर्णय गरेछ यो कस्टिंग मात्र हो पुरै फिलिम त अब दैनिक उपभोग्य बस्तु को फेरी मूल्य वृद्धि बाट सुरु हुन्छ पेट्रोलियम पदार्थ को मूल्य देखाएर यातायत ले मूल्य बढायो अब यतायात लाई देखाएर भए जति सबै चिज को मूल्य बिरिदी उपहार पाइने भो ल तयार हौ है अब संसार मा सबै भन्दा निरिह प्राणी को हो भन्दा नेपाली जनता भनेर गिनिज भन्ने किताब मा लेख्न पहल गर्ने कि ? पर्यटक अलिक हेर्न औथिये कि बरु ?
हुन पनि जसले ज गरे पनि माने को छ हरुवा हरु लाइ मन्त्रि पनि स्वीकारे को छ, जनान्दोलन दबाउने लाई पदक देको पनि सहे को छ , मूल्य बिरिदी पनि थेगे को छ , लोड शेडइंग पनि खेपे को छ , पनि बिजुली को बिल तिरेकै छ नेता फटाहा चोर ले नमान्ने नियेम कानुन मानेकै,धनाड्य ठुला ब्यापारी, सम्भ्रान्त ले ठग्ने छल्ने कर पनि तिरेको छ, क्रिसी प्रधान देश मा मल बिउ कुहिए को अनि तस्करी को किनेर काम चलाएकै छ, बन जंगल सबै मासेर मरुभूमि बना को नि सहेकै छ .. यावत यावत कति कति कुरा छन् हुदा हुदा तेल, नुन चामल खान पनि यिनलाई महँगो मूल्य तिर्नु पर्ने भाको यहाँ छ अनी भन्नुस त अब पहल गर्ने कि नगर्ने ?
0 प्रतिक्रिया हरु:
Post a Comment
यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.