December 17, 2010

एमालेले अब तटस्थता तोड्यो रे

एमालेले अब तटस्थता तोड्यो रे तर तेसका लागि राम चन्द्र ले उमेद्वारी फिर्ता गर्दिनु पर्यो रेक्या गज्जब को सर्त मा ताक परे आफै पड्काउने नत्र को अब फेरी ६ महिना देश लाई काम चलाउने आफ्नै माकुने छदै छन् , अब माउबादी ले फेरी झलनाथ लाई समर्थन गर्देलान त ? क्यर्थे अब अब माओबादीलाई पैचो तिर्ने पालो झलनाथ को होला नत्र माओबादी ले कांग्रेस लाई समर्थन गर्दिन बेर छैन हुन नि हो कांग्रेस र माओबादी को कुरा मिले केहि होला एमाले ले धेरै फाइदा लि सक्यो तेस्रो ठुलो दल भएर पनि ठगिने त माओबादी नै छन् हौ ठुलो दल भान्दिया छन
स्ट्रपति नि आफै पडका छन् , सवामुख नि आफै खा क छन् हुदा हुदा संबैधानिक परिसद को अदाक्च्ये पनि आफै बिचरो माओबादी लाई कसतो घेराबन्दी अनि जन बिद्रोह को तयारी नगरे के गरुन एमाले माओबादी जत्रो ठुलो पाटी भा को भए के गर्थियो होला है ? खै अब पनि मिलि खाएनन भने यिनी सबै मासियेलान भन्ने तराई, अब नि सरकार बनाउन सकेनन भने सबै सभासद लाई परिवार नियोजन गरेर घर खेद्नु पर्छ एउटा प्रधानमन्त्री नि जन्मौना नसक्ने बाझो संबिधान सवा ले के संबिधान जानमौला यार ? यो भन्दा बर्बादी के बाकी छ र मुलुक को सोमालिया जस्तो चै नहोस यार

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More