December 7, 2010

अब हामी नी मन बिद्रोह तिर लाग्ने कि?

ए गाठे माउबादीहरलाईनी कत्ति घेराबन्दी गर्याहुन् कसरी सहुन कमलो मनका क्रान्तिकारी काम्रेड फुलकमलले नि आन्तरीक र बाहिरी घेराबन्दी ? अस्ती भारतले लस्कर ए तोएवा संग मिलेर भारतिय माउबादीलाइ तालीम दिया भन्दीयाे आज विकिलीक्सले फेरी नेपालांनी लस्करको सेल भएको र भारतमा आक्रमन गर्न प्लटिङमा सकि्रय रहेको भन्देछ । सक्थिखोर को भिडिओ काण्ड, जन बिद्रोह को रिहार्सन तुहिए को काण्ड,खन्ना गार्मेन्ट काण्ड ,सान्साद खरीद को टेप काण्ड, भारत संग पोइसो लिएर कान नगरे को काण्ड, भारती माओबादी लै तालिम को काण्ड धत् अलिकति पो हुन्छ हौ अब हुदा हुदा यो विकिलिक्स ले के काण्ड ल्याउने हो अरु ले त दात निच्याएर पचौलन क्रान्ति करी लाई गारो हुदो हो आलोचना खप्न पनि, भित्राट नि साथीहरु हाइबृड दस्तावेज ल्याएर हिरो हुन पाइन्न भन्द्या छन् तेसैको रीसमा होला आज पर्चन्नले जन बिद्रोहको लागी तयारी हुन विद्यार्थीहरलाइ सिक्षा देचन..

काङरेसीहरलाइ पदको लुछाचुडीमा ठिक छ हुन नी हो नेता धेर भए यो पाटीमा त्यो पनि बरीस्ट पैसावाल सामान्ती सोचका हरको लाइन सारै कडा भो जो बोल्न जान्दैन तेसलाइ पर्वक्ता रे प्रकाशमान सीं गगन थापालाइ दिदा के बिग्रीथ्यो खैर यिनका कुरा छाडौँ अब माउबादीको आन्तरीक सत्रुका रुपमा देखा पर्याचन कसरी पर्तिकार गर्चन ...

एमालेलाइ दुबै हातमा लड्डु है सरकार नबने नी उसकै सर्कार बनेनी उसकै सरकारको दाउमा कामरेडहरु मौकाँ विदेश यात्रा मा व्यस्त...

देशमा ग्यास तेलको मुल्या बिरिद्दी उपहा पाइ हालीयो.... सर्वोच्चले जनआन्दोलन दबाउने लाई दिएको पदविलाइ वैधानीकता दियोफेरी त्यो नागरिकता बेगर मतदाता परमान पत्र दिनेकाम लाइ बल दियो ..
अब जाडोले सारै च्यालेन्ज गर्यो महंगी बढ्ने भो संविधान नबन्ने सम्भावन बढेर जान्थालो अरु भन्दानी हातमुख जोर्ननी मुस्कीलका दिन आए बा अब हामी नी मन बिद्रोह तिर लाग्ने कि?

1 प्रतिक्रिया हरु:

ye launa k saro ho satire hane ko kamred lai?

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More