November 30, 2010

संबिधान आफै बनाम देश आफै चालाम ?

सम्बिधान सभाको आयु एक बर्षको लागि भनी रिचार्ज गरेको आज ठ्याक्कै ६ महिना भएछ तर काम माखो मार्या हैनन खाली सर्कार बनाउने नाटकको मन्चन सिवाय संविधानका कुरा सब घाममा सुकाए तर तलब भत्ता र सुविधा मजाले पचाए सब भन्दा बढि माउबादि सर्वहाराले खाएचन अनि काँग्रेसी अनि झाले माले मसाले मन्डले कुन्डले सबका सब मिलेर जनताको खुन पसिनाले राज्यविहिन अवस्थामा पनि तिरिदिएको करले मोज गरे अनि देशलाइ लोडसेडीङ अराजकता िहंसा भ्रस्टचार लुटपाट विखन्डनको बिउ साराका सारा उपहार थोपरीदीए । यिनलाइ मान्नु पर्ने कारण अब थोरै मात्र रहेनन् । इतिहासमा पनि के मात्र कामको उल्लेख गर्ने हो नेपाली जनताले लौन ठुलै किताब बन्ने भो अनि भावि पुस्तालाइ सम्झीन सारै गारो हुने भो देश अन्धकार अशिक्षा अन्याय र अराजकताले पिरोलीइ रहदा चाइना िसंगापुर घुम्ने कोइ कोइ अमृका घरका समस्याको समाधान खोज्न बाहिर जनु पर्छ र पद र शक्ति पाएपछि सबै बाद लास्टाँ गएर खाओवादमा परीवर्तन हुदोर्च थाहा भइगो अब यिनको डेट एक्पाएर भाको कुरो यिनको कार्यसैली र संकिण विचारले परमानित भैगो नि हैन?
देश को बेहाल हुने अब यो भन्दा केहि बाकी छ भने सोमालिया मा जस्तो खान नपाएर मान्छे मान्छे मार मार गर्न मात्र हो अर्थ तन्त्र, व्यपार देखि सबै डामाडोल भयो रेमिटान्स ले कति दिन चल्ने ?महंगी ले आकाश छोयो गरिब किसन ले क खाने कसरि जीवन धान्ने? देश का मुट्ठी भर नेता बहुलाए काम नलाग्ने भए भनेर हामी सबै बहुलाउने अनि देश र जनता को कन्त बिजोक हेरी राख्ने
लौ न बुद्धि जीवि, विद्वान , पढेलेखे का कला कर्मी , मजदुर किसान अब हाम्रो अधिकार यिनले रच्या गर्लान र ? सोच्नु पर्ने बेला आको हो कि ?
लौ अब हामी आफै तात्नेकी देश बनाउने ठेकेदार बदल्न?
नत्र अब यिनी सिधै घर घरमा लुट्ने अर्को भुमिगत डाका हरलाइ मिलाएर भुमिगत पाटी बनाएर आँउछन अब के लाग्छ राजनितीका नाममा डकैति अनि ठगतन्त्र बढेपछि?

2 प्रतिक्रिया हरु:

Raatey lai yo kuro man paryo la aba kehi garnu parcha atti bhyo yar..

खै नेपाली हरु सारै सोझा येत्रो सहेर बस्न सक्ने अझै यी नेता लै नै बिस्वास गर्छन

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More