October 6, 2010

tips to save fuel in motorbike in nepal

इन्धन को अभाव र महंगी को समयमा मोटर साइकल मा इन्धन जोगाउने टिप्स हरु 

- टायर मा हावा निरन्तर नियमित  चेक  गरेर हावाको प्रेसर ठिक राख्नाले घर्सन मा लाग्ने शक्ति र इन्धन खपत बचत  हुन्छ 
- लामो ट्राफिक जाम मा स्टार्ट बन्द गरेर राख्दा अनावस्यक इन्धन बचत हुन्छ 
- साधन को निरन्तर सर्भिसिंग ले इन्जन लाइ कन्डिसन मा राख्न मद्दत गर्छ 
- १ , २ नम्बर गियर  मा धेरै अनावस्यक रुप मा चलाए इन्धन ज्यादा खान्छ 
- तिब्र दुरी मा चलेको बेला एक्कासी ब्रेक लगाउने भन्दा क्रमस स्पिड घटाउदै चलाउने गर्न ले 
- निरन्तर सफा गरेर आफ्नो सवारी लाइ राख्ना ले यसको कन्डिसन मेन्टेन गर्न मद्दत गर्छ 
- बाइक चलाउदा ब्रेक मा हात लगाएर ब्रेक अलि अलि थिचेर चलाउने गर्न ले शक्ति ज्यादा लाग्ने र इन्धन ज्यादा खपत हुने गर्छ 
- अनास्यक रुप मा साधन को प्रयोग नगर्ने अति अवास्यकीय काम मा मात्र प्रयोग गर्ने 

यस्ता साना तिना कुरा मा ध्यान दिन सके धेरै हद सम अहिले महंगी र अभाव को बेला इन्धन बचाउन सकिन्छ  

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More