October 14, 2010

संबिधानले जनताको थाल थाल मा भात हाल्दिन्छ किन संविधानले सबै कुरा गर्छ भनि यि फटाहा नेताहरुले ठगीराछन् ????

 नेपाली जनताले यि नेताले जस्तो सुकै सपना बाँडेपनि ठग्नको लागी हो कुसर्ीको लागीहो भन्ने बुझेकाछन् । देशको बिकाशगर्न संविधाको मुख हेर्नु पर्दैन । यस्तै फटाहा नेता देशमा रहयो भने त्यो नयाँ बन्ने भनिएको संबिधानको के काम यिनले आफ्नो स्वार्थमा प्रयोग गर्छन त्यो सत्य हो। के संबिधान देशको सबै कुराहो र के संबिधानले जनताको थाल थाल मा भात हाल्दिन्छ किन संविधानले सबै कुरा गर्छ भनि यि फटाहा नेताहरुले ठगीराछन् ????

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More