July 21, 2009

के दिइस जनतालाई…॥जनमारा सरकार धिक्कार छ तँलाई …कुरीकुरी नेताहरु……।

कर्मचारीको तलब बृद्धी भयो रे…॥क्या गजब छ बा । अन्त्यमा येा सरकारले बढ्दो महँगी लाई अनूमोदन गर्यो जनतको थाप्लोमा मुल्यबृदी थोपर्यो । जनताको नाममा किरीया खाएर प्रचन्ड आयो भुडी अलिक फुलायो गयो त्यस्तै अर्को पण्डित आयो जनतालाई मुटुमा छुरा चलायेा…।छिमेकमा किसानले राहत पाए गरीबले सहुलियत पाए यो सर्कारले पनि माओवादि सर्कारको पथ नै लियो ।
नेपालीजनताले यो सब पाए …
जनतालाइ के दिये यि पथ भ्रस्ट नेताहरुले
महँगी आतंक निरासा द्वन्द भ्रस्टचार कुसासन अराजकता ……।
हैन यि चोर नेताहरुले आफनी स्वास्नी रुँदा चै नेपाल बन्द गर्न लगाउने अब जनताले आफनो अधिकारकालागी के गर्ने …
यो भातमारा सर्कारले तेसको बाउको बिर्ता त सकिन्न थ्यो नि जनतालाई रासन कार्ड वितरण गरी सहुलीयत दरमा खाद्यान्न दिँदा …जनता प्रति उतरदायि हुन उनिहरुका कुरा सुनेर निर्णय गर्दा ……………॥

।sुनचाहिँ दल आयेा महँगी र यो अराजकताको बिरुद्ध जनताका पक्षमा कुरागर्न
अब जनस्तरबाट आफै स्वतः स्फुर्त रुपमा नेता लखेटने अभियान चलाउन नपरोस
खबरदार ………………

0 प्रतिक्रिया हरु:

Post a Comment

यस बिषयको बारेमा तपाईको विचार
कमेन्ट को लागि Comment as मा Click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस। नाम बिना कमेन्ट गर्ने भए select Anonymous.

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More